नियमवाली | Pradhan Cup 2024
नियमवाली :-
१. खेल फिफाको नियम अनुरुप खेलाईनेछ।
२. प्रत्येक दलमा १० जना खेलाडी हुनु पर्नेछ, खेल ७ साईड हुनेछ भने ३ जना विकल्प रहनेछन्।
३. खेलमा सानो - सानो घाइते भए मात्र आयोजक समितिको जिम्मेवारी हुनेछन्।
४. आयोजक समितिले First-Aid सम्म मात्र देखरेख गर्नेछन्।
५. आपतकालीन स्थितिमा आयोजक समितिकोमा खेल स्थगित गर्ने शक्ति रहेको छ्।
६. प्रत्येक दलकोमा आफ्नो जर्सी हुन अनिवार्य छन् अनि प्रत्येक दलले एउटा गोलि लेउन अनिवार्य छन् । यस नियम उलंघन गरेको खण्डमा जर्सिको रु ३०० अनि गोलीको रु २०० जरीमाना तिर्नु पर्नेछन्।
७. खेलमा कुनै फैसला रेफरिको गलत लागे दल कप्तानले मात्र यो विषयमा रेफरी सङ्ग छ्लफल गर्नु पाउनेछन्।
८. खेल मैदानमा रेफरिको फैसला नै अन्तिम हुनेछन्।
९. कुनै पनि स्थितिमा कुनै दलले मैदान छोडेर गए त्यस् दललाई उप बिजेता घोषित गरिनेछ।
१०. प्रत्येक दलको एकजना प्रशिक्षक हुनु पर्नेछन्।
११. खेल अघि नै प्रबेश शुल्क बुझाउनु अनिवार्य छन्। प्रबेश शुल्क रु २०००/- रहेको छ।
* प्रत्येक दलले उपर्युक्त नियमवालीलाई मानी लिनु हुन्छ भनी आयोजक समिती आशा गर्दछौं। साथै सबै दललाई अग्रिम शुभकामना सहित तकभर चौथो बिभाग खेल मैदानमा स्वागत जनाउँदछौं।
Comments
Post a Comment