PRADHAN CUP 2024 | YUWA SHAKTI
सेवामा
महोदय,
तकभर समस्टी युवा शाक्तिको तत्वधानमा आगामी २९ सितम्बर देखि अन्तर तकभर समस्टी लाते भकुणडो " प्रधान - कप " बिजेता दललाई नगद राशी रु ५००००/- सहित आकर्षक ट्रोफी अनि उप - बिजेता दललाई नगद राशी ३००००/- सहित आकर्षक ट्रोफिको साथमा आयोजना हुन गई रहेको छ्। यस खेलमा भाग लिनको निमित्त अन्तिम मिति २२ सितम्बर राखेको छौ।
यसर्थ हजुरको गाउँबाट इच्छुक दलले यस प्रतियोगितामा भाग लिनु हुन्छ भनी हामी आयोजक समिति सुस्वागत सहित जानकारी पत्र चढाई रहेछौं।
धन्यवाद,
स्थान :- तकभर चौथो बिभाग, खेल मैदान।
प्रवेश शुल्क :- रु २०००/-
आफ्नो दलको नाम दर्ता गराउन यस Link मा जानु सक्नु हुनेछ।
https://linktr.ee/Yuwashakti
थप जानकारीको निमित्त समपर्क गर्ने नम्बर:-
उज्ज्वल लिम्बू - 7810992578
सिवात राई - 8918843345
Comments
Post a Comment